नक्कली भुटानी शरणार्थी प्रकरण : थप २ जना पक्राउ
नेपालखोज
२०८० वैशाख २६ गते १९:०५

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई प्रहरीले प्रकाउ गरेको छ ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा काठमाडौं टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी रहेका छन् । उनीहरुलाई उपत्यका अपराध अनुसन्धान काठमाडौंको टोलीले पक्राउ गरेको हो ।
सम्बन्धित
प्रतिक्रिया