सोमबार, असार २३, २०८२

अन्तर्राष्ट्रिय चिया दिवस: चियाको बारेमा रोचक तथ्यहरू

नेपालखोज २०८० जेठ ७ गते १३:१५

काठमाडौं । हामी नेपालीलाई त चिया दिवस अक्सर हरेक दिन हुने गर्दछ । जीवनमा के कति कमाइयो, त्यसको लेखा-जोखा नभएपनि चियासँग हाम्रो गहिरो यादहरु जोडिएका हुन्छन् ।

आज अन्तर्राष्ट्रिय चिया दिवसको अवसरमा जानौं चियाको बारेमा केहि रोचक तथ्यहरु :

  • -चीन, भारत, नेपाल, केन्या र श्रीलंका लगायत प्रमुख उत्पादक राष्ट्रहरूमा करिब ९० लाख चिया उत्पादक किसानहरू छन् ।
  • -पानी पछि संसारमा दोस्रो सबैभन्दा लोकप्रिय पेय पदार्थ चिया हो ।
  • -विगत १० वर्षमा चिया प्रतिव्यक्ति आय वार्षिक २.२ प्रतिशतले बढेको छ ।
  • -सन् २०२० मा विश्वव्यापी रूपमा उत्पादन भएको चियाको मात्रा ६५ लाख टन थियो । –ZeeNews

प्रतिक्रिया