१४ कोरोना संक्रमित थपिए
नेपालखोज
२०८० जेठ १४ गते १७:०२

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर १४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ५४ वटा नमूना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै, आज चारजना संक्रमणमुक्त भएका छन् । योसँगै सक्रिय संक्रमितको संख्या ३३ मा झरेको छ ।
सम्बन्धित
प्रतिक्रिया