टोपबहादुर रायमाझीको सांसद पद निलम्बन
नेपालखोज
२०८० असार १ गते १८:४०

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण पुर्पक्षका लागि थुनामा पठाएसँगै टोपबहादुर रायमाझीको सांसद पद गएको छ। एमालेको निलम्बित सचिव रायमाझीको सांसद पद थुनामा पठाएपछि सांसद पद गएको हो।
प्रतिनिधिसभा नियमावलीको नियम १४८ को उपनियम ३ ले फौजदारी अभियोगमा पक्राउ परेको सांसद पुर्पक्षका लागि थुनामा गएमा सांसद पद स्वत निलम्बन हुने व्यवस्था छ।
सम्बन्धित
प्रतिक्रिया