नेपालखोज दिनभर : खबर सारांश
नेपालखोज
२०८० असार ३ गते २३:२८
सोमबार समाजवादी मोर्चा घोषणा गर्ने सहमति ।
कोशी प्रदेशमा आन्दोलनरत पक्ष र सरकारले सोमबार वार्ता गर्ने ।
बाढीपहिरोका कारण पाँचथरमा २४ घर विस्थापित ।
ताप्लेजुङ पहिरोमा नौ घर बगे, एकको शव फेला, तीन अझै बेपत्ता ।
नेपालगञ्ज नाकाबाट पेट्रोलियम पदार्थको आयात घट्यो ।
भोलिदेखि काठमाडौं महानगरका हलमा भारतीय फिल्मको प्रदर्शन रोकिने ।
५२ अंकले बढ्दा झण्डै पाँच अर्बको सेयर किनबेच ।
नोभा काखोभका बाँध भत्किँदा १६ जनाको मृत्यु, ३१ बेपत्ता ।
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय बालाजु सार्ने ।
विश्वकप क्रिकेटको छनोटमा जिम्बावेसँग नेपाल ८ विकेटले पराजित ।
काभा पुरुष भलिबल नेसन्स लिगमा नेपाल मंगोलियासँग पराजित ।
सम्बन्धित
प्रतिक्रिया