शनिबार, जेठ ४, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार ७ गते २२:५९

सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता नदिएसँगै कार्यान्वयनको बाटो खुल्यो ।

प्राध्यापक प्रेम चलाउनेमाथि कुटपिट गर्ने विरुद्धको मुद्दा फिर्ता नगर्न सर्वोच्चको अन्तरिम आदेश ।

बाढी पहिरोले एक सातामा लियो १३ जनाको ज्यान, २६ बेपत्ता ।

११ महिनामा नेपालको १३ खर्ब ३७ अर्ब व्यापार घाटा ।

अदालतको आदेशपछि हिसान शैक्षिक मेला पुनः सञ्चालन हुने ।

नेप्से परिसूचक चार दशमलव ७५ अङ्कले उकालो लाग्यो ।

चीनमा रेष्टुरेन्टमा विष्फोट हुँदा ३१ को मृत्यु ।

आइसीसी एकदिवसीय विश्वकप छनोटमा वेस्ट इन्डिजसँग नेपाल १०१ रनले पराजित ।

(काभा) पुरुष भलिबल नेसन्स लिगमा नेपाल चौंथो पटक पराजित ।

प्रतिक्रिया