बुधबार, जेठ १, २०८२

नेपालखोज दिनभर : खबर सारांश

नेपालखोज २०८० असार १४ गते २३:०६

ललिता निवास प्रकरणका आरोपी तीन जनाद्वारा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता ।

देशभरका १४० स्थानीय तह प्रमुख प्रशासकीय अधिकृतविहीन ।

कोशी प्रदेशसभा बैठक शुक्रबार ११ बजेसम्मका लागि स्थगित ।

यौनजन्य दुव्र्यवहार गरेको आरोपमा भैरवस्थान मन्दिरका मुख्य पुजारी निलम्विन ।

रास्वपाले तोक्यो ७७ वटै जिल्लामा सम्पर्क सांसदको जिम्मेवारी ।

बाजुरामा जीप दुर्घटना हुँदा सात जना घाइते ।

पहिरो गएपछि नारायणगढ मुग्लिन सडकखण्ड रातभर नखुल्ने ।

कर्णालीका ९ जिल्लामा शुक्रबार सार्वजनिक बिदा ।

फिफा वरियतामा नेपाल एक स्थान तल झर्यो ।

कुशल भुर्तेल बने आईसीसी ‘प्ले अफ द विक’ ।

प्रतिक्रिया