मंगलबार, वैशाख ३०, २०८२

खुल्याे नारायणगढ–मुग्लिन सडकखण्ड

नेपालखोज २०८० असार १५ गते १८:०२

काठमाडाैं । नारायणगढ–मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ ।

पहिरो पन्छाउने काम सकिएसँगै झन्डै २८ घण्टापछि अवरुद्ध सडक एकतर्फी सञ्चालनमा आएको हो । 

अहिले सुरुमा एम्बुलेन्स र दुई पाङ्ग्रे गाडीलाई पठाइएको छ ।

प्रतिक्रिया