शुक्रबार, वैशाख २६, २०८२

धान भित्र्याउन किसानलाई चटारो (फोटो)

नेपालखोज २०७७ असार ५ गते ११:४८

तनहुँको व्यास नगरपालिका–१२ भड्खालाका किसानलाई चैतेधान थन्क्याउन चटोरो । चैतेधान भित्र्याए लगतै असारे धान लगाउन किसान हतारमा छन् ।

प्रतिक्रिया