प्रहरी र सहकारी पीडितबीच झडप
नेपालखोज
२०८० असार ३१ गते ११:२८

काठमाडौं । सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ ।
आइतबार बिहान माइतीघर क्षेत्रमा र्याली निकाल्ने क्रममा सडकमा अवरोध पुगेपछि त्यहाँको सडकमा केहीबेर यातायात अवरुद्ध भएको थियो ।
माइतीघरबाट सुरु भएको र्याली बानेश्वरमा पुगेर कोणसभामा परिणत भएको थियो । सहकारी क्षेत्रको समस्याका कारण देशभरका सहकारी पीडितहरु लामो समयदेखि आन्दोलरत छन् ।
सम्बन्धित
प्रतिक्रिया