बिहीबार, जेठ २, २०८२

सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

नेपालखोज २०८० साउन ४ गते १९:०२

 काठमाडाैं । सुन तस्करीको आरोपमा पक्राउ परेका ६ जनालाई १० दिन थुनामा राखेर अनुसन्धान गर्ने राजस्व अनुसन्धान विभागलाई अनुमति दिएको छ ।

उच्च अदालत पाटनले आज बिहीबार पक्राउ परेका चिनियाँ नागरिक लिङ चुवानसहितका ६ जनालाई १० दिन थुनामा राख्न अनुमति दिएकाे हाे ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर बाहिरिएको झण्डै एक क्विन्टल सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको थियो ।

प्रतिक्रिया