साताका सात तस्बिर
काठमाडाैं । यो साता नेपालखाेजमा फेवाताल किनारास्थित बाराही घाटमा शुक्रबार आयाेजित सन्ध्याकालीन आरतीमा रमाउँदै आन्तरिक एवं बाह्रय पर्यटक, घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा शुक्रबार रोपाइँ गर्न धानको बीउ काढ्दै रोपारहरु, समुद्र सतहदेखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी, ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला, जाजरकोट सदरमुकामस्थित खलंगा क्षेत्रको दृश्य, भोजपुरको पर्यटकीय स्थल टेम्केमैयुङ –९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा, हवाई जहाजबाट मङ्गलबार लिएको विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडाैंको बौद्धनाथ स्तूप र त्यस आसपासको क्षेत्र जस्ता विभिन्न सात तस्बिरहरू राखेका छाैँ ।
फेवाताल किनारास्थित बाराही घाटमा शुक्रबार आयाेजित सन्ध्याकालीन आरतीमा रमाउँदै आन्तरिक एवं बाह्रय पर्यटक
घोराही उपमहानगरपालिका–१४ झिङौरास्थित स्वर्गद्वारी आश्रमको जग्गामा शुक्रबार रोपाइँ गर्न धानको बीउ काढ्दै रोपारहरु
समुद्र सतह्देखि चार हजार ५०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा अवस्थित सुनपोखरी
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रमा याकको दूध दुहुदै महिला
जाजरकोट सदरमुकामस्थित खलंगा क्षेत्रको दृश्य
भोजपुरको पर्यटकीय स्थल टेम्केमैयुङ –९ पाँचधारेमा रहेको किरातेश्वर ढुङ्गे बगैँचा
हवाई जहाजबाट मङ्गलबार लिएको विश्व सम्पदा सूचीमा सूचिकृत काठमाडाैंको बौद्धनाथ स्तूप र त्यस आसपासको क्षेत्र
प्रतिक्रिया