निजी विद्यालय सञ्चालकहरूको आन्दोलन स्थगित
नेपालखोज
२०८० साउन २६ गते १७:२४

काठमाडाैं । निजी विद्यालय सञ्चालकहरुले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
संसदमा पेस गर्न लागिएको शिक्षा विधेयकको विषयलाई लिएर आन्दोलनको कार्यक्रम सार्वजनिक गरेका विद्यालय सञ्चालकहरुले सरकारसँग वार्ता भइरहेकाले तत्कालका लागि आन्दोलन स्थगित गरेका हुन् ।
सम्बन्धित
प्रतिक्रिया