गर्भपतनको पीडाबाट गुज्रिएका अभिनेत्रीहरु
नेपालखोज
२०८० साउन ३० गते १५:२४

काठमाडौं । हालै रानी मुखर्जीले लकडाउनका बेला आफू गर्भवती भएको तर मिसक्यारेज भएको खुलासा गरेकी छिन् ।
काजोलले पनि दुई पटक मिसक्यारेज भएको खुलासा गरेकी थिइन् ।
शिल्पा शेट्टीको पनि छोरा विआनको जन्म हुनुअघि नै मिसक्यारेज भएको थियो ।
आमिर खानले किरण रावको पनि मिसक्यारेज भएको बताएका थिए ।
दीपिका कक्कड पनि मिसक्यारेजको खराब चरणबाट गुज्रिएकी छिन् ।
देबिना बनर्जीले पनि मिसक्यारेजको सामना गरेकि थिईन् ।
सम्बन्धित
प्रतिक्रिया