यी हुन् याे साताका महत्वपूर्ण खबर !
काठमाडाैं । नेपालखोजका नियमित पाठकका लागि यो साताका महत्वपूर्ण खबर एकीकृत गरेर पोष्ट गरेका छौँ । कुनै खबर तपाइँले पढ्न छुटाउनुभएको छ कि ? छ भने यसले तपाईंलाई सजिलो बनाउने छ ।
नेपालले चारदेश सम्मिलित महिला टि२० आई सिरिजको फाइनलमा हङकङलाई डकवर्थ लविस पद्धतिको आधारमा १३ रनले हराउँदै उपाधि जित्याे । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
नयाँ अध्ययनका अनुसार सन् २०५० सम्ममा विश्वभर करिब एक अर्ब मानिस ओस्टियोआर्थराइटिस वा जोर्नी दुख्ने समस्याबाट पीडित हुने अनुमान । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
सूर्यनमस्कारका बारेमा त हामी सबैले सुनेकै छौं तर के तपाईलाई चन्द्र नमस्कारका बारेमा कुनजानकार छ रु चन्द्र नमस्कार गर्नु सूर्यनमस्कार जत्तिकै लाभदायक हुन्छ र त्यो पनि विशेषगरी गर्मी महिनामा किनभने चन्द्रमाले शीतलता दिन्छ र चन्द्र नमस्कार गर्दा चन्द्रमाको यो गुणको लाभ प्राप्त हुन्छ । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
मिडलाइफ क्राइसिसबाट कसरी बाहिर निस्कने ? विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
कसको भ्यानिटी कस्तो ? विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
खतरामा भियतनामको किसिङ रक । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
युरोपले सोसल मिडिया कम्पनीहरूमा कडा कानुन ल्याउँदै । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
छानबिनको राडारमा नपर्ने गणतन्त्रमा ‘वाम राजकुमार’हरू । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
भारतीय मानवरहित चन्द्रयान–३ प्रक्षेपण । विस्तृत खबरका लागि यहाँ क्लिक गर्नुहोस् ।
प्रतिक्रिया