सोमबार, जेठ ६, २०८२

भारतले टस जित्यो, बलिङ पहिला गर्ने

नेपालखोज २०८० भदौ १८ गते १४:५१

काठमाडौं । एसिया कपको समूह चरण खेलमा भारतले टस जितेर बलिङ गर्ने भएको छ ।

पल्लाकेली रंगशालामा हुदै गरेको खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको हो ।

प्रतिक्रिया