शुक्रबार, वैशाख २६, २०८२

पहिरोमा फसेको मालवाहक ट्रक

नेपालखोज २०७७ असार २३ गते १२:४८

बेनी–मालढुङ्गा सडकखण्डको वारी बेनीमा माथिबाट आएको पहिरोमा फसेको मालवाहक ट्रक । सोमबार रातिदेखिको अविरल वर्षाका कारण बेनी–मालढुंगा, बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्ड पहिरोले अवरुद्ध भएको छ ।

प्रतिक्रिया