आइतबार, जेठ ५, २०८२

क्यान चुनाव : अग्रता बढाउँदै पारस

नेपालखोज २०८० असोज ६ गते १६:३९

काठमाडाैं । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा अग्रता बढाएका छन्।

शनिबार भएको क्यानको केन्द्रिय चुनावमा सचिव पदमा सुरुवाती ४४ मत गणना हुँदा पारसले २५ र प्रशान्त मल्लले १९ मत लिएका छन् ।

प्रतिक्रिया