यी हुन् आजका महत्त्वपूर्ण खबरका हेडलाइन
नेपालखोजका नियमित पाठकका लागि आज हामीले प्रकाशन गरेका महत्त्वपूर्ण खबरका हेडलाइनलाई एकीकृत गरेर पोष्ट गरेका छौं । कुनै खबर तपाईंले पढ्न छुटाउनुभएको छ कि ?
राष्ट्रिय सुरक्षा परिषद् बैठक : सुरक्षा रणनीतिबारे छलफल । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
बझाङको भूकम्पबारे छलफल गर्न प्रधानमन्त्रीले बाेलाए बैठक । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
दुर्घटनाको जोखिम बढेको भन्दै कर्णालीका प्रदेशसभा सदस्यद्वारा सरकारको ध्यानाकर्षण । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
चाडबाडमा सार्वजनिक यातायात सहज बनाइने । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
एक महिनामा ७९ हजार बढी सवारी चालक कारबाहीमा । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
‘कर्फ्यू’ का कारण सीमामा अलपत्र नेपालीलाई गन्तव्यतर्फ पठाइँदै । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
भेपमार्फत सुन तस्करी प्रकरणमा चिनियाँ नागरिकका ड्राइभर पक्राउ । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
भारतमा पत्रकार पक्राउ, समाचार संस्थामा छापा; चिनियाँ लगानीको आरोप, कडा सुरक्षा कानुनअन्तर्गत कारबाही । विस्तृत हेर्न यहाँ क्लिक गर्नुहाेस् ।
प्रतिक्रिया