काभा पुरुष भलिबलमा नेपाल उज्वेकिस्तानसँग पराजित
नेपालखोज
२०८० असोज २७ गते २१:२२

काठमाडाैं । श्रीलंकामा जारी काभा पुरुष भलिबलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । शनिबार भएको खेलमा नेपाल उज्वेकिस्तानसँग ३–० को सोझो सेटमा पारजित भएको हो ।
नेपाल उज्वेकिस्तानसँग २५–२२, २५–२० र २६–२४ ले पराजित भएको छ । नेपालको यो जारी प्रतियोगितामा तेस्रो पराजय हो ।
सम्बन्धित
प्रतिक्रिया