सोमबार, जेठ ६, २०८२

इजरायलमा ज्यान गुमाएका दशैजना विद्यार्थीको शव पहिचान

नेपालखोज २०८० कार्तिक १३ गते २२:०५

काठमाडौं । इजरायलमा ज्यान गुमाएका दुई विद्यार्थीको शव पहिचान भएको छ । इजरायलस्थित नेपाली दूतावासले सोमबार सुनसरीका राजेशकुमार स्वर्णकार र धनुषाका आनन्द साहको शव पहिचान भएको जानकारी दिएको छ ।

दक्षिणी इजरायलको किबुज–अलुमिममा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीले ज्यान गुमाएका थिए । बाँकी दुईजनासमेत गरी १० जनाकै शव पहिचान भएको छ ।

प्रतिक्रिया