जाजरकोटमा शक्तिशाली परकम्पले केही व्यक्ति घाइते, भत्किए घरहरु
नेपालखोज
२०८० कार्तिक २० गते १७:२१

राउतगाउँ (जाजरकोट) । शुक्रबार रातिको भूकम्पले क्षति पुर्याएको जाजरकोटका बस्तीमा सोमबार अपरान्ह अर्को शक्तिशाली परकम्प भएको छ ।
जाजरकोटको बारेकोट गाउँपालिका– १ रामीडाँडा नै केन्द्रविन्दु भएर सोमबार ४ः३१ मा गएको ५.८ रेक्टर स्केलको परकम्पले भेरी नगरपालिकामा धेरै घर भत्किएको छ भने केही व्यक्ति घाइते भएका छन् ।
सम्बन्धित
प्रतिक्रिया