शुक्रबार, जेठ ३, २०८२

टीकापुर घटनाका ३ कैदीको रिहाइविरुद्ध सर्वोच्चमा अर्को रिट, आज सुनुवाइ हुदै

नेपालखोज २०८० कार्तिक २३ गते ११:३३

काठमाडौं । टीकापुर घटनामा संलग्नहरुलाई गैरकानूनी रुपमा कैद मिनाहा गरी रिहा गरिएको भन्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ ।

घटनामा मारिएकाका आफन्तहरुले टिकापुर घटनामा संलग्न भएको आरोपमा दोषी ठहर भएका हरिनारायण चौधरी, वीरबहादुर चौधरी र प्रदिप चौधरीको कैद मिनाहा गर्ने सरकारको सिफारिस र राष्ट्रपतिको निर्णय उल्ट्याउनुपर्ने माग गरी सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका हुन् ।

प्रतिक्रिया