सोमबार, वैशाख २९, २०८२

सर्वोच्च पुग्यो टिकटक प्रतिबन्धविरुद्धको रिट

नेपालखोज २०८० मंसिर १ गते ११:३६

काठमाडौं । टिकटकलाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषदको निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पुगेको छ ।

अधिवक्ता दिनेश त्रिपाठी शुक्रबार रिट लिएर सर्वोच्च अदालत गएका हुन् । उनको रिट दर्ता प्रक्रियामा छ ।

प्रतिक्रिया