त्रिशूली बचाउ अभियान–पदयात्रा
नेपालखोज
२०८० पुष १ गते ८:३३

मुलिन । जलयात्रा व्यवसायीद्वारा आयोजित त्रिशूली बचाउ अभियानले गोरखाको गण्डकी गाउँपालिका–१ र चितवनको इच्छाकामना– ३ मा पर्ने त्रिशूली नदीमा निर्माणाधीन सुपर त्रिशूली हाइड्रो पावरको काम रोक्न माग गर्दै पदयात्रा गर्दै ।
हाइड्रो पावर निर्माणले जलयात्रा व्यवसायमा बाधा पुग्ने जलयात्रा पर्यटन व्यवसायी र जलयात्रामा आश्रित मजदुरहरुको भनाइ छ । तस्बिर : हीरालाल गुरुङ/रासस
सम्बन्धित
प्रतिक्रिया