शनिबार, वैशाख २७, २०८२

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई पोखरा ल्याइयो

नेपालखोज २०८१ असोज ६ गते २०:२७

गण्डकी । सूर्यदर्शन ऋण तथा बचत सहकारी ठगीको कसुरमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वप्रहरी नायब महानिरीक्षक छविलाल जोशीलाई पोखरा ल्याइएको छ ।

अभियुक्त जोशीलाई काठमाडौँमा पक्राउ गरेर आज पोखरा ल्याइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख मोहनकुुमार थापाले बताए । निजलाई सोमबार अदालतमा पेस गरिनेछ ।

प्रतिक्रिया