बुधबार, जेठ १, २०८२

दीपक कुमारद्वारा लिखित पुस्तक “इन्डियन हिस्टो म्याप” सार्वजनिक

नेपालखोज २०८१ असोज २० गते ११:१४

काठमाडाैं । दीपक कुमार द्वारा लिखित पुस्तक इन्डियन हिस्टो म्याप फेब्रुअरी १६, २०२४ मा विश्व पुस्तक मेलामा विमोचन गरिएको थियो।

यो पुस्तकलाई भारतीय इतिहास अनुसन्धानका सहायक परियोजना संयोजकले “इतिहास दर्पण” मा समीक्षा गर्नुभएको छ, जुन प्रसिद्ध भारतीय इतिहास संगठन “हिस्टोरिकल काउन्सिल” (डा. अस्मित शर्मा,) द्वारा प्रकाशित गरिएको छ।

प्रतिक्रिया