उदयपुरमा सवारी दुर्घटना दमक नगरपालिकाका कानून अधिकृतकाे मृत्यु, ६ जना घाइते
नेपालखोज
२०८२ वैशाख १८ गते २०:५३

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–६, सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
चितवनबाट झापातर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको स्कारपियो बिहीबार आफैँ अनियन्त्रित भइ दुर्घटना भएको प्रहरीले जनाएको छ ।
उनको उदयपुरको कटारी प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बस्नेत दमक नगरपालिकाका कानून अधिकृत हुन् ।
सम्बन्धित
प्रतिक्रिया