आइतबार, वैशाख २१, २०८२

चट्याङ लागेर गर्भवती महिलाको मृत्यु

नेपालखोज २०८२ वैशाख २१ गते ११:४७

काठमाडाैं । कञ्चनपुरमा चट्याङ लागेर गर्भवती महिलाको मृत्यु भएको छ । शुक्लाफाँटा नगरपालिका-१२ तिल्कीमा चट्याङ लागेर स्थानीय २४ वर्षीय लालमती रानाको मृत्यु भएको हो ।

उनका श्रीमान २५ वर्षीय रतनसिंह राना चट्याङ लागेर गम्भीर घाइते भएका छन् । दोदा नदीमा तरबुजा टिप्न गएका बेला उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया