बिहीबार, वैशाख २५, २०८२

भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा ५ तीर्थयात्रुको मृत्यु

नेपालखोज २०८२ वैशाख २५ गते ११:२७

काठमाडौं । भारतको उत्तराखण्डमा हेलिकप्टर दुर्घटना हुँदा पाँच जना तीर्थयात्रुको मृत्यु भएको छ । दुई जनाकाे अवस्था गम्भीर घाइते भएका छन् ।

भागीरथी नदी नजिकै हेलिकप्टर दुर्घटनाग्रस्त भएको भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

प्रहरी, सेना बल, विपद् व्यवस्थापन टोली एम्बुलेन्ससहित घटनास्थलमा पुगेका छन् ।

हेलिकप्टर तीर्थयात्री बोकेर बद्रीनाथबाट देहरादून जाँदै थियो ।

प्रतिक्रिया