रविको बन्दीप्रत्यक्षीकरण रिट आज पनि ‘हेर्न नमिल्ने’मा
नेपालखोज
२०८२ जेठ ६ गते १३:५६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट आज पनि ‘हेर्न नमिल्ने’मा गएको छ ।
सोमबार सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा रविको बन्दीप्रत्यक्षीकरण रिट आज पनि ‘हेर्न नमिल्ने’मा गएको हो ।
आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले हेर्न मिल्ने इजलासमा पेसी तोक्न सर्वोच्च प्रशासनका नाममा आदेश गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया