कांग्रेसको पदाधिकारी बैठक बस्दै
नेपालखोज
२०८२ जेठ १३ गते ९:००

काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक बस्नेछ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भिजिट भिसा दुरुपयोग गरी दैनिक मोटो रकम घुस लिने गरेको गृहमन्त्री लेखकलाई आरोप लागेको छ । यही विषयमा विषयमा छलफल हुने जनाइएकाे छ ।
उनले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्ने माग भइरहेको छ । कांग्रेसका केही नेताहरूले पनि लेखकले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया