मंगलबार, वैशाख १८, २०८१

सवारी चालकलाई टी शर्ट वितरण

नेपालखोज २०७६ मंसिर २६ गते ८:२६

तनहुँको बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सार्वजनिक सवारीका चालकलाई टी शर्ट वितरण गर्दै । पर्यटन वर्ष २०२० लाई लक्षित गरी गाउँपालिकाले ४२ जना सवारी चालकलाई टी शर्ट वितरण गरेको छ ।

प्रतिक्रिया