प्रधानमन्त्रीले दाह्री ग्याङका सदस्यसँग गरे भेट
नेपालखोज
२०७७ फागुन ६ गते १०:२२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाह्री ग्याङसँग भेट गरेका छन्।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाका अनुसार दाह्री ग्याङका सदस्यसँग प्रधानमन्त्रीको भेट भएको हो ।
थापाले सामाजिक सञ्जालमार्फत् प्रधानमन्त्रीको दाह्री ग्याङका सदस्यसँग भेट भएको फोटो सार्वजनिक गर्दै सो जानकारी गराएका हुन् ।
दाह्री ग्याङ सामाजिक सञ्जालमा सक्रिय समूह हो सो समूहले समाजका विकृति विसंगति विरुद्ध आवाज उठाउँदै आएको छ ।
सम्बन्धित
प्रतिक्रिया