मंगलबार, वैशाख ३०, २०८२

आईपीएल अक्सनः जे रिचर्डसनलाई पञ्जाबले १४ करोडमा किन्यो

नेपालखोज २०७७ फागुन ६ गते १७:२३

काठमाडौं । अष्ट्रेलियन क्रिकेटर जे रिचर्डसनलाई किङ्स–११ पञ्जाबले १४ करोड भारतीय रुपैयाँमा किनेको छ।

१४ औँ संस्करणको इण्डियन प्रिमियल लिग (आईपीएल) का लागि बिहीबार भएको अक्सनमा उनलाई पञ्जाबले किनेको हो। उनको बेस प्राइज १ करोड ५० लाख थियो।

प्रतिक्रिया