त्रिदेशीय फुटबलको ट्रफी सार्वजनिक, ट्रफीका लागि नेपाल र बंगलादेश प्रतिस्पर्धामा
नेपालखोज
२०७७ चैत १६ गते १०:२६

काठमाडौं ।दशरथ रंगशालमा जारी त्रिदेशीय फुटबलको ट्रफी सार्वजनिक गरिएको छ ।
आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा ट्रफी सार्वजनिक गरिएको हो ।
प्रतियोगिताको बिजेताले आज सार्वजनिक ट्रफी हात पार्ने छ ।
कपको उपाधिका लागि आज नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्। फाइनल खेल आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे हुनेछ।
सम्बन्धित
प्रतिक्रिया