त्रिदेशीय कपको फाइनलमा प्रधानमन्त्री ओली पनि
नेपालखोज
२०७७ चैत १६ गते १२:३२

काठमाडौं । त्रिदेशीय कपको फाइनलमा प्रधानमन्त्री ओली पनि उपस्थित हुने भएका छन् ।
नेपाल र बंगलादेश त्रिदेशीय कपको उपाधिका लागि आज खेल्दैछन् । खेल साँझ साँढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा हुँदैछ ।अखिल नेपाल फुटबल संघका प्रवक्ता किरण राईका अनुसार प्रधानमन्त्री ओली फाइलन खेल हेर्न दशरथ रंगशालमा उपस्थित हुने जनाइएको छ।
सम्बन्धित
प्रतिक्रिया