नेदरल्यान्ड्स्काे क्रिकेट टोली त्रिदेशीय बजाज पल्सर कप खेल्न नेपालमा
नेपालखोज
२०७७ चैत ३१ गते १३:४१

काठमाडाैं । नेदरल्यान्ड्स्काे क्रिकेट टोली त्रिदेशीय बजाज पल्सर कप खेल्न नेपाल आइपुगेकाे छ ।
बजाजले तीन देशीय टी ट्वान्टी सिरिज खेलाउन लागेको हो ।
सो खेलको विज्ञापन एजेन्सीमा शिवम् सिमेन्ट रहेको छ ।
सो खेल बैशाख ४ गतेबाट सुरु हुनेछ ।
नेपाल राष्ट्रिय क्रिकेट एसाेसियसन क्यानले साे टाेलीलाई स्वागत गरेकाे थियाे ।
सम्बन्धित
प्रतिक्रिया