ज्ञानेन्द्र आउट भएपछि क्रिज सम्हाल्दै कुशल
नेपालखोज
२०७८ वैशाख ११ गते १४:३४

काठमाडाैं । त्रिकोणात्मक टी २० क्रिकेट सिरिजका फाइनलमा नेपालले दाेस्राे विकेट पनि गुमाएकाे छ ।
नेपालले टस हारेर पहिला ब्याटिङ गरेको हाे । नेपालका लागि कुशल भुर्तेल र आशिफ शेखले ओपनिङमा गएका थिए ।
आशिफ पहिलो विकेटको रुपमा आउट हुन भए । त्यसपछि क्रिजमा गएका ज्ञानेन्द्र पनि आउट हुन पुगे
हाल क्रिज कुशल भुर्तेल र कुशल मल्लले सम्हालिरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया