रहेनन् ज्ञोनेन्द्र मल्लका पिता
नेपालखोज
२०७८ वैशाख १६ गते १५:५९

काठमाडौं । नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान ज्ञोनेन्द्र मल्लको पिताको निधन भएको छ ।
ज्ञानेन्द्रका पिता रामकृष्ण मल्लको ७८ वर्षको उमेरमा विहिबार काठमाडौंमा निधन भएको हो ।
नेपाली क्रिकेट संघ क्यानका सदस्य छुम्बी लामाले यसको जानकारी सामाजिक सञ्जालमार्फत् दिएका हुन् ।
कप्तान ज्ञानेन्द्र मल्लको बुबाको ७८ वर्षको उमेरमा विहिबार बिहान मृत्यु भएको हो ।
उनको अन्तिम संस्कार टेकुमा सम्पन्न भई सकेको छ ।
सम्बन्धित
प्रतिक्रिया