शुक्रबार, जेठ १०, २०८२

विचाराधीन मुद्दाको हस्ताक्षर फिर्ता लिनु बेइमानी हुन्छ : डा. देवकोटा

नेपालखोज २०७८ जेठ २४ गते १०:५६

काठमाडौं । राष्ट्रिय सभा सदस्य डा. खिमलाल देवकोटाले प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा बिचाराधिन रहेको मुद्दामा हस्ताक्षर गरेकाहरुले फिर्ता लिनु वेईमानी हुुने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो साँझ विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै गरिएका हस्ताक्षर नेता माधवकुमार नेपाल समूहले फिर्ता लिए पार्टी एकताका लागि ०७५ जेठ ३ पूूर्वको अवस्थामा फर्कन तयार रहेको बताएका थिए ।

त्यस लगत्तै सामाजिक सञ्जालमार्फत उनले यस्तो प्रतिक्रिया दिएका हुुन् ।

हेर्नुहोस् उनको स्टाटस् जस्ताको त्यस्तै

प्रतिक्रिया