शनिबार, जेठ ११, २०८२

प्रदेश २ को छैटौं बजेट अधिवेशन आह्‌वान

नेपालखोज २०७८ जेठ २४ गते १२:१७

जनकपुर । प्रदेश २ को बजेट अधिवेशन आजबाट सुरु हुने भएकाे छ । प्रदेश प्रमुख राजेश अहिराजले पाँचौं अधिवेशनको अन्त्य गरी छैटौं अर्थात् बजेट अधिवेशन आह्वान गरेका हुन् ।

प्रदेशसभा सचिवालयले आज १ बजे बैठक डाकेका छन् । बैठकमा नवनियुक्त दलका नेतालाई शुभकामना र प्रि-बजेट छलफल हुने कार्यसूची छ ।

प्रतिक्रिया