साइबर ब्युरोले भन्याे- सामाजिक सन्जालको दुरुपयोग नरोकिए कारबाही हुन्छ
नेपालखोज
२०७८ जेठ २४ गते १७:१३

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग नगर्न चेतावनी दिएको छ । नेपाल प्रहरीको साइबर ब्यूरोले सोमबार एक विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको दुरुपयोग गर्दै अमर्यादित कार्य गर्ने तथा चरित्र हत्या गर्ने कार्य नरोकिएले त्यस्ता गतिविधि नगर्नरनगराउन सचेत गराएको छ ।
नेपालले सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरू बनाउने, प्रकाशन, प्रसारण गर्नेलाई विद्युतिय कारोवार ऐन, २०६२ अन्तर्गत कारबाही हुने चेतावनी दिएको छ ।

सम्बन्धित
प्रतिक्रिया