कामचलाउ सरकारकाे मन्त्रिपरिषद् विस्तारविरूद्ध सर्वोच्चमा रिट
नेपालखोज
२०७८ जेठ २४ गते १७:३६

काठमाडाैं । कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार र पुनर्गठन गर्नु असंवैधानिक भएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अधिवक्ता दिनेश त्रिपाठी, कञ्चनकृष्ण न्यौपाने, राजकुमार सुवाल, सीतादेवी अधिकारी, वीरेन्द्रप्रसाद साह र शालिग्राम सापकोटाले रिट दायर गरेका हुन् । रिटमाथिकाे पेसी भने मङ्गलवार (भोलि) तोकिएको छ ।
सम्बन्धित
प्रतिक्रिया