पुड्केले जितेको खुसीमा…
नेपालखोज
२०७६ माघ २ गते १३:००
नुवाकोटको तारुकामा बुधबार भएको गोरु जुधाई प्रतिष्पर्धामा पुड्केलाई हान्दै लाले गोरु । अन्ततः पुडेकेले जित हासिल गर्यो ।
नुवाकोटको तारुकामा बुधबार भएको गोरु जुधाई प्रतिष्पर्धामा लालेलाई पछारेर जित हासिल गरेपछि पुड्के गोरुसँग खुसीयाली मनाउँदै बाबुछोरा (कुमार र श्यामसुन्दर अधिकारी) ।
सम्बन्धित
प्रतिक्रिया