वाउ ! सुन्दर मुसहर बस्ती (फोटो फिचर)
नेपालखोज
२०७८ जेठ २५ गते १९:२६

काठमाडौं । सबैका प्रिय कलाकार तथा धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेलले एकीकृत नमुना मुसहर सन्तपुर बस्तीको तस्बिरहरु सार्वजनिक गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नं. ८ स्थित सन्तपुरमा रहेको माझी, दुसाद, हजाम जाति समुदायका लागि आवासीय घरहरुसहितको एकीकृत नमुना सन्तपुर बस्ती निर्माण गरेका कट्टेलले सामाजिक सन्जाल फेसबुकमा एकीकृत नमुना सन्तपुर बस्तीका केही तस्बिरहरु सार्वजनिक गरेका हुन् । हेरौं थप तस्बिर :





तस्बिरहरु : सीताराम कट्टेल धुर्मुसको फेसबुकबाट
सम्बन्धित
प्रतिक्रिया