मंगलबार, जेठ ७, २०८२

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु

नेपालखोज २०७८ जेठ २६ गते १२:५४

काठमाडौं । तिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको छ । संवैधानिक इजलासमा रहेका न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराईको रायबिनै प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सुनुवाइ सुरु भएको हाे ।

दुई न्यायाधीशले इजलास छाड्नुपर्ने सरकार पक्षका कानुन व्यवसायीको दबाबकाबीच प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले सुनुवाइ अघि बढाउन आदेश दिएका हुन् ।

प्रतिक्रिया