यस्तो देखियो ‘रिङ अफ फायर’ (फोटो फिचर)
नेपालखोज
२०७८ जेठ २७ गते १६:४५

काठमाडौं । हिन्दु धर्ममा सूर्य ग्रहणको आफ्नै महत्त्व छ । ग्रन्थहरूमा यसका विविध आयामहरूको चर्चा गरिएको पाइन्छ ।
आजको सूर्य ग्रहणमा सूर्य ‘रिंङ अफ फायर’ मा परिवर्तित हुने अर्थात् रातो चम्किलो चुरा (बाला) जस्तो देखिएकाले यसको विशेष महत्त्व छ । त्यसैले संसारभरका मानिसका लागि यो चासोको विषय बन्न पुगेको हो ।
विश्वको धेरै ठाँउबाट दृश्यावलोकन गर्न सकिने भनिएको यस ग्रहणका आज देखिएका केही तस्बिर :






सम्बन्धित
प्रतिक्रिया