बम काण्डमा संलग्न भएको आरोपमा नेपाली कांग्रेसका सांसद अफ्ताव आलम प्रकाउ
नेपालखोज
२०७६ असोज २६ गते ११:५४
काठमाडौं । नेपाली कांग्रेसका सांसद महोम्मद अफ्ताव आलम पक्राउ परेका छन् । ०६४ चैतमा भएको बम काण्डमा संलग्न भएको आरोपमा सांसद आलमलाई प्रहरीले आइतबार विहान रौतहटको गौरबाट पक्राउ गरेको हो ।
आलम राैतहट क्षेत्र नं. २ बाट निर्वाचित सांसद हुन् । आलमलाई जिल्ला प्रहरी कार्यालय राैतहटमै राखिएको प्रहरीले बताएको छ ।
सम्बन्धित
प्रतिक्रिया