शुक्रबार, वैशाख १४, २०८१

घाइतेलाई इँटा भट्टासम्म ओसार्न आलमले प्रयोग गरेको ट्र्याक्टर बरामद

नेपालखोज २०७६ कार्तिक ७ गते ७:२४

कार्तिक ७ , काठमाडाैं । बम बिष्फोटमा परी घाइतेलाइ जिउदै इट्टा भटामा पोलेको आरोपमा नेपाली कांग्रेसका नेता तथा पुर्व मन्त्री अफताब आलम पक्राउ परेका छन् । अन्य ४ जना अभियुक्तहरु अझै फरार रहेका छन ।

बम बिष्फोटमा परी घाइतेलाइ जिउदै जलाएको आरोपमा पुर्व मन्त्री आलम सहित ४ जना माथि किटानी जाहेरी परेको छ ।

बुध कब्जा गर्न तयार पारेको बम विस्फोट हुँदा मारिएका भनिएका व्यक्तिलाई इँटाभट्टामा लैजान प्रयोग भएको ट्र्याक्टर प्रहरीले बरामद गरेको छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

प्रतिक्रिया